Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
स्वावलम्वन विकास केन्द्र बाट मिति २०८० फागुन ५ र ६ गते काठमाडौंमा आयोजना गरीएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा माननिय श्री भगवती चौधरी ज्यूको हातबाट उत्कृष्ट लघुउद्यमीको सम्मान पत्र ग्रहण गर्दै शाखा कार्यालय पामेकी सफल उद्यमी सदस्य : श्री रेणुका सार्की